मांसहार किन नगर्ने

Authors

  • Lalmani Pokharel Faculty of Education, Gupteshwor Mahadev Multiple Campus, Tribhuvan University Author

Keywords:

कृष्णभावनामृत, आहार शुद्धौ सत्त्व शुद्धौ, अहैतुकी सत्त्व गुण, आत्मवत् सर्वभूतेष, प्राणीघात नगर्ने शील, गाेमेध, अश्वमेध, नरमेध, अजमेध, अध्वर

Abstract

प्रस्तुत अध्ययन वर्तमान मान्छेका आचारका विषयमा सन्धान गर्ने सन्दर्भमा तयार पारिएको हो । हाल संसारका अधिक मानिस मांसहारमा लीप्त देखिन्छन् । मानिसका लागि मांसहार जैविक, आध्यात्मिक तथा वैज्ञानिक दृष्टिले उपयुक्त छ कि छैन ? भन्ने जिज्ञासा परिपूर्ति गर्ने उद्देश्यले यस आलेखको तयारी गरिएको हो । मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित प्रस्तुत अनुसन्धानमा मांसहारका नकारात्मक पाटालाई उजागर गर्ने लक्ष्य राखिएको छ । यस आलेखबाट मांसहार मानव स्वास्थ्यका लागि उपयुक्त छ कि छैन ? हाम्रो आध्यात्मिक जीवनमा मांसहारलाई किन वर्जित ठानिन्छ भनी जिज्ञासा राख्नेहरू लाभान्वित हुनेछन् ।

Downloads

Published

2021-12-30

How to Cite

मांसहार किन नगर्ने. (2021). GMMC Journal of Interdisciplinary Studies, 10(1), 47-59. https://gmmcjournal.edu.np/index.php/journal/article/view/27